Logo
२०८३, कार्तिक ४ गते
images

ताजा अपडेट

Logo २०८३, कार्तिक ४ गते

सुनको मूल्य एकैदिन १९ सय बढ्यो


  • लुम्बिनी चिन्तन
  • आषाढ ७, २०८१ शुक्रवार
  • 308
    SHARES

सुनको मूल्य एकैदिन १९ सय बढ्यो

भैरहवा, असार ०७ । नेपाली बजारमा शुक्रबार सुनको मूल्य तोलामा १९०० रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन तोलामा १ हजार ९०० रुपैयाँ बढ्दै तोलामा १ लाख ४४ हजार ७०० रुपैयाँमा कारोबार भएको हो । यस्तै छापावाल सुन प्रति १० ग्राम भने १ लाख २४ हजार ५५ रुपैयाँमा कारोबार भएको महासंघको भनाइ छ । यस्तै बिहीबार चाँदीको मूल्य पनि बढेको छ । बिहीबार तोलामा १ हजार ८४० रुपैयाँमा कारोबार भएको चाँदी शुक्रबार बढेर १ हजार ८६५ रुपैयाँमा कारोबार भएको हो ।  


लुम्बिनी चिन्तन

थप समाचार