Logo
२०८३, कार्तिक ७ गते
images

ताजा अपडेट

Logo २०८३, कार्तिक ७ गते

होण्डाको दशैं शुभलाभ बम्पर अफर कार्यक्रम अन्तरगत रुपन्देहीका चन्द्रले जिते १५ लाख नगद


  • लुम्बिनी चिन्तन
  • पौष ३०, २०७९ शनिवार
  • 270
    SHARES

होण्डाको दशैं शुभलाभ बम्पर अफर कार्यक्रम अन्तरगत रुपन्देहीका चन्द्रले जिते १५ लाख नगद

 

 

 

भैरहवा पौष २८/
सिद्धिबिनायक अटो मोबाईल्स प्रालिले १५ लाख पुरस्कार बिजेता चन्द्र बहादुर थापा लाई रकम हस्तान्तरण गरेको छ । 
प्रालिले दशैंको शुभलाभ बम्परमा अफर कार्यक्रम अन्तरगत बिजेता रुपन्द्येहीको तिलोत्तमा नगरपालिका–१४ का चन्द्र बहादुर थापालाई १५ लाख रुपैयाँको चेक हस्तान्तरण गरिएको प्रालिका प्रबन्ध निर्देशक सुरज क्षेत्रीले बताए ।

bbbb.jpg
थापाले गत दशैंमा एसपी साइन मोटरसाइकल खरिद गरेका थिए । स्याकर ट्रेडिङ कम्पनीले सार्वजनिक गरेको दशैं–तिहारको ‘होण्डा छ साथसाथ, दशैं शुभलाभ, बम्परमा १५ लाख’ भन्ने नारा सहितको नगद उपहार कार्यक्रम लन्च गरेको थियो । देशभरिबाट लककी ड्र मार्फत रुपन्द्येहीका थापा बिजेत ाबनेका थिए । भैरहवास्थित सोरुममा आयोजित कार्यक्रममा पुरस्कार रकम प्रदान गर्दै प्रालिका अध्यक्ष सुनिल कृष्ण श्रेष्ठले चिठ्ठा कार्यक्रम ग्राहकलाई झुक्याउनका लागि मात्र भएको भन्ने मानसिकता छाड्नु पर्ने बताए । ‘

cccc.jpgहामी विगत ४ वर्षदेखि ग्राहकको मन जित्न सफल भएका छौ श्रैष्ठले भने ।
कार्यक्रममा बोल्दै सिद्धार्थनगर उद्योग वाणिज्य संघका अध्यक्ष भिष्मराज न्यौपानेले निजी क्षेत्रमा लगानी गरी सञ्चालन भइरहेका सवारी साधनका व्यावसायिक प्रतिष्ठानले भैरहवा क्षेत्रमा राम्रो सफलता प्राप्त गरेको बताए । नगद पुरस्कार हस्तान्तरण कार्यक्रममा होण्डा म्यानेजमेन्ट जापानका ७ जना प्रतिनिधिहरुको  समेत सहभागिता रहको थियो ।

 


लुम्बिनी चिन्तन

थप समाचार