Logo
२०८३, कार्तिक ४ गते
images

ताजा अपडेट

Logo २०८३, कार्तिक ४ गते

जसपा लुम्बिनी प्रदेश संसदीय दलको उपनेतामा विजय, प्रमुख सचेतकमा कल्पना


  • लुम्बिनी चिन्तन
  • बैशाख १३, २०७८ सोमवार
  • 1.6K
    SHARES

जसपा लुम्बिनी प्रदेश संसदीय दलको उपनेतामा विजय, प्रमुख सचेतकमा कल्पना

भैरहवा । जनता समाजवादी पार्टी नेपाल (जसपा) लुम्बिनी प्रदेश संसदीय दलको बैठक आइतबार सम्पन्न भएको छ । संसदीय दलका नेता सन्तोष कुमार पाण्डेयको अध्यक्षतामा सम्पन्न भएको बैठकले दलको उपनेतामा विजय बहादुर यादव, प्रमुख सचेतकमा कल्पना पाण्डे लम्साल र सचिवमा सुमन शर्मा रायमाझीलाई चयन गरेको छ ।

बैठकको निर्णय प्रदेशसभा सचिवालयमा पठाइएको प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री समेत रहेका संसदीय दलका नेता पाण्डेयले जानकारी दिए ।


लुम्बिनी चिन्तन

थप समाचार