Logo
२०८३, कार्तिक ४ गते
images

ताजा अपडेट

Logo २०८३, कार्तिक ४ गते

राप्रपाका नेता मिश्र र राणा पक्राउ, संयोजक सुवेदीलाई घरमै नियन्त्रणमा


  • लुम्बिनी चिन्तन
  • चैत्र १५, २०८१ शनिवार
  • 646
    SHARES

राप्रपाका नेता मिश्र र राणा पक्राउ, संयोजक सुवेदीलाई  घरमै नियन्त्रणमा

शनिबार, १६ चैत । प्रहरीले राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ नेता रविन्द्र मिश्र र महामन्त्री धवलशमसेर राणलाई पक्राउ गरेको छ । उनीहरुलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले शुक्रबार साँझ पक्राउ गरेको हो । 

यता, राजसंस्था पुनःस्थापना लागि जनआन्दोलन समितिका संयोजक नवराज सुवेदीलाई भने प्रहरीले घरमै नियन्त्रणमा राखेको छ । त्यसैगरी प्रहरीले अधिवक्ता स्वागत नेपाल र अन्य केहीलाई पनि पक्राउ गरेको जनाएको छ । 


लुम्बिनी चिन्तन

थप समाचार