Logo
२०८३, कार्तिक ४ गते
images

ताजा अपडेट

Logo २०८३, कार्तिक ४ गते

मन्त्रिपरिषद्लाई पूर्णता, तीन राज्यमन्त्री नियुक्त


  • लुम्बिनी चिन्तन
  • श्रावण १८, २०८१ शुक्रवार
  • 382
    SHARES

मन्त्रिपरिषद्लाई पूर्णता,  तीन राज्यमन्त्री नियुक्त

भैरहवा, साउन १८ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्लाई पूर्णता दिएका छन् । उनले कांग्रेसबाट दुई र नागरिक उन्मुक्ति पार्टी (नाउपा)बाट एक राज्यमन्त्री नियुक्त गरेका हुन् । कांग्रेसबाट रुपा विक र पूर्णबहादुर तामाङ र नाउपाबाट अरुण चौधरी राज्यमन्त्री नियुक्त भएका हुन् । अरुणलाई संस्कृति पर्यटन तथा नागरिक उड्डयन, रुपालाई वन तथा वातावरण र पूर्णबहादुरलाई ऊर्जा जलश्रोत तथा सिँचाइ राज्यमन्त्री बनाइएको छ ।


लुम्बिनी चिन्तन

थप समाचार