Logo
२०८३, कार्तिक ४ गते
images

ताजा अपडेट

Logo २०८३, कार्तिक ४ गते

राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा अधिकारी र ६ सदस्य नियुक्त


  • लुम्बिनी चिन्तन
  • श्रावण १०, २०८१ बिहिवार
  • 322
    SHARES

राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा अधिकारी र ६ सदस्य नियुक्त

भैरहवा, साउन १० ।  मन्त्रिपरिषद्ले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा प्राध्यापक डा. शिवराज अधिकारीलाई नियुक्त गरेको छ । अधिकारी यसअघि योजना आयोगका सदस्य थिए । पाल्पाका अधिकारीले त्रिवि अर्थशास्त्र विभागको प्रमुखको रुपमा पनि उनले जिम्मेवारी सम्हालिसकेका छन् । राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा अधिकारी र ६ सदस्य नियुक्तसञ्चार तथा सूचना प्रविधिमन्त्री तथा सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङका अनुसार आयोगका सदस्यहरुमा डा. आरती बिछार, डा. रमेश प्रसाद सिंह, डा. प्रकाशकुमार श्रेष्ठ, गीताकुमारी पौडेल अधिकारी, डा. जयबहादुर टण्डन र गंगादत्त अवस्थीलाई पनि नियुक्त गरिएको छ । 


लुम्बिनी चिन्तन

थप समाचार