Logo
२०८३, कार्तिक ४ गते
images

ताजा अपडेट

Logo २०८३, कार्तिक ४ गते

भेटमा खादा प्रयोग नगर्न तथा मेसेन्जरबाट शुभकामना दिन थप सामग्री


  • लुम्बिनी चिन्तन
  • श्रावण २, २०८१ बुधवार
  • 330
    SHARES

भेटमा खादा प्रयोग नगर्न तथा मेसेन्जरबाट शुभकामना दिन थप सामग्री

भैरहवा, साउन ०२ ।  प्रधानमन्त्री केपी शर्मा ओलीले शुभकामना तथा बधाइ दिने क्रममा आफूलाई खादा तथा मालाको प्रयोग नगरिदिन आग्रह गर्नुभएको छ । प्रधानमन्त्री ओलीले डिजिटल माध्यमबाट शुभकामना तथा बधाई दिन आग्रह गरेका छन् । बुधबार बिहान सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै उनले भेटमा खादामाला प्रयोग नगर्न आग्रह गर्दै डिजिटल माध्यमबाट शुभकामना तथा बधाई दिन अनुरोध गरेका छन् । उनले लेखेका छन्, ‘प्रत्यक्ष भेटेरभन्दा डिजिटल माध्यमबाट शुभकामना, बधाई दिंदा साथीहरुको समयको पनि बचत हुन्छ ।’ ‘शुभेच्छुक सबैलाई सकेसम्म म्यासेन्जरबाट सन्देश पठाउन र भेटमा पनि खादारमाला प्रयोग नगर्न अनुरोध गर्छु,’ । 4.JPG


लुम्बिनी चिन्तन

थप समाचार