Logo
२०८३, कार्तिक ४ गते
images

ताजा अपडेट

Logo २०८३, कार्तिक ४ गते

प्रधानमन्त्रीलाई विश्वासको मत नदिन कांग्रेसको ह्वीप


  • लुम्बिनी चिन्तन
  • आषाढ २७, २०८१ बिहिवार
  • 344
    SHARES

प्रधानमन्त्रीलाई विश्वासको मत नदिन कांग्रेसको ह्वीप

भैरहवा, असार २८ । नेपाली कांग्रेसले प्रधानमन्त्रीले विश्वासको मतका लागि राख्ने प्रस्तावको विपक्षमा मत दिन ह्वीप जारी गरेको छ । कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले प्रधानमन्त्रीले राख्ने प्रस्तावको विपक्षमा मत दिन आफ्ना सांसदहरूलाई ह्वीप जारी गरेका हुन् । प्रधानमन्त्री प्रचण्डले भोलि २८ गते विश्वासको मत लिने तयारी गरेका छन् ।Nepali-Congress-Sheep-jari.jpg


लुम्बिनी चिन्तन

थप समाचार