भैरहवा, असार २५ । नेकपा (एमाले)को केन्द्रीय सचिवालयको बैठक स्थगित भएको छ । मंगलबार दिउँसो १ बजेका लागि बोलाएको सचिवालय बैठक अन्तिम अवस्थामा आएर स्थगित भएको हो । ‘आजका लागि बोलाएको बैठक असार २६ गते बुधबार बिहान ११ः०० बजे बस्ने गरी बैठक स्थगित भएको हो । एमाले सचिवालय बैठकले २०८१ को कार्ययोजना स्वीकृत गर्ने तयारी गरेको थियो ।