Logo
२०८३, कार्तिक ४ गते
images

ताजा अपडेट

Logo २०८३, कार्तिक ४ गते

मुकुल ढकाल रास्वपा केन्द्रीय समितिबाट निस्कासित


  • लुम्बिनी चिन्तन
  • आषाढ २५, २०८१ मंगलवार
  • 410
    SHARES

मुकुल ढकाल रास्वपा केन्द्रीय समितिबाट निस्कासित

भैरहवा, असार २५ । राष्ट्रिय स्वतन्त्र पार्टीले महामन्त्री डा. मुकुल ढकाललाई पदबाट बर्खास्त गरेको छ । मंगलबार बसेको केन्द्रीय समिति बैठकले उनलाई साधारण सदस्य कायम रहने गरी महामन्त्री, प्रवक्ता र केन्द्रीय सदस्यबाट हटाउने निर्णय गरेको हो । यसअघि अनुशासन आयोगले साधारण सदस्य पनि नरहने गरी निष्कासन गर्न सुझाव दिएकोमा केन्द्रीय समितिले त्यसलाई थोरै संशोधन गरेको हो । रास्वपाका अनुसार ढकाल अब पार्टीमा साधारण सदस्यमात्र रहेका छन् ।

 

 


लुम्बिनी चिन्तन

थप समाचार