Logo
२०८३, कार्तिक ४ गते
images

ताजा अपडेट

Logo २०८३, कार्तिक ४ गते

प्रतिनिधि सभा बैठक बस्दै, यस्तो छ आजको कार्यसूची


  • लुम्बिनी चिन्तन
  • आषाढ २५, २०८१ मंगलवार
  • 336
    SHARES

प्रतिनिधि सभा बैठक बस्दै, यस्तो छ आजको कार्यसूची

भैरहवा, असार २५ । प्रतिनिधि सभा बैठक आज बस्दै छ । बैठक संसद भवन नयाँ बानेश्वर काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ । बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले थारु आयोगको पाँचौँ वार्षिक प्रतिवेदन पेस गर्ने कार्यसूची रहेको छ । 

यस्तै, अर्थमन्त्री वर्षमान पुनले राष्ट्रियसभामा उत्पत्ति भएको ‘सुरक्षित कारोबार ९पहिलो संशोधन० विधेयक, २०८१’ प्रस्तुत गर्ने सम्भावित कार्यसूची पनि रहेको छ ।


लुम्बिनी चिन्तन

थप समाचार