Logo
२०८३, कार्तिक ४ गते
images

ताजा अपडेट

Logo २०८३, कार्तिक ४ गते

लगानी सहजीकरण सम्बन्धी विधेयक प्रमाणीकरण


  • लुम्बिनी चिन्तन
  • आषाढ २४, २०८१ सोमवार
  • 386
    SHARES

लगानी सहजीकरण सम्बन्धी विधेयक प्रमाणीकरण

राष्ट्रपति रामचन्द्र पौडेलले लगानी सहजीकरण सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक प्रमाणीकरण गरेका छन्। राष्ट्रपति पौडेलले संविधानको धारा ११३को उपधारा (२) बमोजिम सुरक्षण मुद्रण सम्बन्धी विधेयक प्रमाणीकरण गरेको राष्ट्रपति कार्यालयले जनाएको छ ।

 

विधेयकमा राष्ट्रिय सभाले गरेको संशोधन सोमबार बसेको प्रतिनिधि सभाले स्वीकृत गरेको थियो। ​प्रतिनिधिसभाबाट स्वीकृत भएलगत्तै राष्ट्रपतिले विधेयक प्रमाणीकरण गरेका हुन्।


लुम्बिनी चिन्तन

थप समाचार