Logo
२०८३, कार्तिक ४ गते
images

ताजा अपडेट

Logo २०८३, कार्तिक ४ गते

नेकपा एसको केन्द्रीय कमिटीबाट हटाइए प्रेम आले


  • लुम्बिनी चिन्तन
  • आषाढ २१, २०८१ शुक्रवार
  • 316
    SHARES

नेकपा एसको केन्द्रीय कमिटीबाट हटाइए प्रेम आले

भैरहवा, असार २१ ।  नेकपा एसका नेता प्रेम आले केन्द्रीय कमिटीबाट हटाइएको छ । महाधिवेशनबाट ९३ सदस्यीय केन्द्रीय सदस्य घोषणा गर्दा प्रेम आले अटाएका छैनन्। डोटीबाट प्रत्यक्ष निर्वाचित सांसद रहेका आले पार्टीको १० औँ महाधिवेशनमा पनि सहभागी भएनन्। महाधिवेशनबाट अध्यक्ष, सम्मानित नेता र महासचिवबाहेक अरू पदाधिकारी पनि चयन भएको छैन।बाँकी १० दिनभित्र टुङ्ग्याउने तयारी छ। पार्टी नेतृत्वसँग असन्तुष्ट रहेका आलेलाई केन्द्रीय सदस्यमा नराखिएको हो। एसको आज ९३ जनाको नाम घोषणा गरे पनि २९९ सदस्यीय कमिटी बनाउनेछ।2_kXCk8YPh9I.webp1_FdKorUM2P6.webp3_N8h9iaiKQU.webp


लुम्बिनी चिन्तन

थप समाचार