Logo
२०८३, कार्तिक ४ गते
images

ताजा अपडेट

Logo २०८३, कार्तिक ४ गते

एकीकृत समाजवादीको ९३ सदस्यीय केन्द्रीय कमिटी (नामसहित)


  • लुम्बिनी चिन्तन
  • आषाढ २१, २०८१ शुक्रवार
  • 454
    SHARES

एकीकृत समाजवादीको ९३ सदस्यीय केन्द्रीय कमिटी (नामसहित)

भैरहवा, असार २१ ।  नेकपा (एकीकृत समाजवादी) ले ९३ सदस्यीय केन्द्रीय कार्यसमिति घोषणा गरेको छ । १६ गते सुरु भएको सो पार्टीको दशौँ राष्ट्रिय महाधिवेशनमार्फत ९३ सदस्यीय केन्द्रीय कमिटी सदस्य घोषणा गरिएको हो । २९९ सदस्यीय केन्द्रीय कमिटी रहने व्यवस्था गरेको सो पार्टीले बाँकी सदस्य आगामी दश दिनभित्र पूर्णता दिने भएको छ । ९३ सदस्यीय केन्द्रीय समितिमा रहेकाहरू पहिलाको पोलिटब्युरो सदस्यमा रहेकाहरू अधिकांश रहेका छन् ।2_kXCk8YPh9I.webp1_FdKorUM2P6.webp3_N8h9iaiKQU.webp


लुम्बिनी चिन्तन

थप समाचार