Logo
२०८३, कार्तिक ४ गते
images

ताजा अपडेट

Logo २०८३, कार्तिक ४ गते

अर्थका उपसचिवमाथि सतर्कताको छानबिन


  • लुम्बिनी चिन्तन
  • आषाढ २१, २०८१ शुक्रवार
  • 302
    SHARES

अर्थका उपसचिवमाथि सतर्कताको छानबिन

भैरहवा, असार २१ । अर्थ मन्त्रालयका उपसचिव रामप्रसाद मैनालीले विदेशको पिआर लिएको भन्ने विषयमा राष्ट्रिय सतर्कता केन्द्रले छानबिन सुरू गरेको छ ।प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले उजुरीसहित पत्राचार गरेपछि सतर्कता केन्द्रले छानबिन थालेको हो । प्रधानमन्त्री कार्यालयको निर्देशनात्मक पत्रपछि छानबिन थालेको  सतर्कता केन्द्रले जनाएको छ । सतर्कता केन्द्रले यसबारे परराष्ट्र मन्त्रालयलाई पत्राचार गरिसकेको छ । मैनाली सार्वजनिक वित्त व्यवस्थापन तालिम केन्द्रका वरिष्ठ प्रशिक्षक(राजश्व)का रूपमा कार्यरत छन् ।


लुम्बिनी चिन्तन

थप समाचार