Logo
२०८३, कार्तिक ४ गते
images

ताजा अपडेट

Logo २०८३, कार्तिक ४ गते

प्रतिनिधिसभाका सचिव अधिकारीको शपथ


  • लुम्बिनी चिन्तन
  • आषाढ १९, २०८१ बुधवार
  • 402
    SHARES

प्रतिनिधिसभाका सचिव अधिकारीको शपथ

भैरहवा, असार १९ । प्रतिनिधिसभाका नवनियुक्त सचिव सुरेश अधिकारीले बुधबार सपथ लिएका छन । उनले सभामुख देवराज घिमिरेसमक्ष पद तथा गोपनीयताको शपथ लिएका हुन् । राष्ट्रपति रामचन्द्र पौडेलले सभामुखको सिफारिसमा पूर्वसचिव अधिकारीलाई मङ्गलबार उक्त पदमा नियुक्त गरेका हुन् । त्यस अवसरमा संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयलगायत अधिकारीहरूको उपस्थिति थियो । 


लुम्बिनी चिन्तन

थप समाचार