Logo
२०८३, कार्तिक ४ गते
images

ताजा अपडेट

Logo २०८३, कार्तिक ४ गते

मुकुल ढकालले पार्टीको केन्द्रीय समिति बैठकमा पेस गर्न नपाएको प्रस्ताव गरे सार्वजनिक (पूर्ण पाठसहित)


  • लुम्बिनी चिन्तन
  • आषाढ १९, २०८१ बुधवार
  • 316
    SHARES

मुकुल ढकालले पार्टीको केन्द्रीय समिति बैठकमा पेस गर्न नपाएको प्रस्ताव गरे सार्वजनिक (पूर्ण पाठसहित)

भैरहवा, असार १९ ।  राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री मुकुल ढकालले पार्टीको केन्द्रीय समिति बैठकमा पेस गर्न नपाएको प्रस्ताव सार्वजनिक गरेका छन् । बुधवार बिहान पार्टी कार्यालय वनस्थलीमा बसेको बैठकमा समीक्षा प्रतिवेदनका आधारमा तयार पारेको प्रस्ताव सभापति रवि लामिछानेले प्रस्तुत गर्न अनुमति नदिएपछि महामन्त्री ढकाले मिडियामार्फत सार्वजनिक गरेका हुन् ।c86261a8.pdf :To download file click here


लुम्बिनी चिन्तन

थप समाचार