Logo
२०८३, कार्तिक ४ गते
images

ताजा अपडेट

Logo २०८३, कार्तिक ४ गते

राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता


  • लुम्बिनी चिन्तन
  • आषाढ १८, २०८१ मंगलवार
  • 382
    SHARES

राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता

काठमाण्डौ असार १८।

राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता भएको छ। राष्ट्रपति कार्यालयमा आज अपराह्न भएको भेटमा प्रधानमन्त्री प्रचण्डले मुलुकमा विकसित पछिल्लो  राजनीतिक घटनाक्रमबारे जानकारी दिएकाे राष्ट्रपतिका सञ्चारविज्ञ किरण पोखरेलले  जानकारी दिए।  

संघीय संसद्का दुई ठूला दल नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले)बीच सोमबार राति संविधान संशोधनलगायत विषयलाई निष्कर्षमा पुर्‍याउन सरकार सञ्चालनमा साझेदारी गर्ने सहमति भएको छ ।


लुम्बिनी चिन्तन

थप समाचार