Logo
२०८३, कार्तिक ४ गते
images

ताजा अपडेट

Logo २०८३, कार्तिक ४ गते

प्रधानमन्त्रीले राजीनामा नदिने, विश्वासको मतको सामना गर्ने


  • लुम्बिनी चिन्तन
  • आषाढ १८, २०८१ मंगलवार
  • 360
    SHARES

प्रधानमन्त्रीले राजीनामा नदिने, विश्वासको मतको सामना गर्ने

भैरहवा, असार १८ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राजीनामा नदिने भएका छन् । मंगलबार बालुवाटारमा बसेको नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठकले प्रधानमन्त्रीले राजिनामा नदिने र विश्वासको मतको लिने निर्णय गरेको सचिव देवेन्द्र पौडेलले जानकारी दिए । उनले भने, प्रधानमन्त्रीले विश्वासको मतको सामाना गर्ने धारणा बनाउनुभएको छ । हामीले पनि पार्टीको तर्फबाट एकमतले समर्थन गरेका छौं । विभिन्न पक्षसँग कुरा गर्छौं । रास्वपा, काँग्रेस र एमालेका विभिन्न पक्षसँग कुराकानी गरेर अगाडि बढ्ने सहमति भएको छ । 


लुम्बिनी चिन्तन

थप समाचार