Logo
२०८३, कार्तिक ४ गते
images

ताजा अपडेट

Logo २०८३, कार्तिक ४ गते

प्रतीक थापालाई सरकारी वकिल कार्यालय काठमाडौँमा लगियो लगिदै


  • लुम्बिनी चिन्तन
  • आषाढ १६, २०८१ आइतवार
  • 390
    SHARES

प्रतीक थापालाई सरकारी वकिल कार्यालय काठमाडौँमा लगियो लगिदै

भैरहवा, आसार १६ ।  नक्कली भुटानी शरणार्थी प्रकरणमा नेपाल प्रहरीले  पक्राउ गरेका पूर्वगृहमन्त्री रामबहादुर थापाका छोरा प्रतीक थापालाई जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँमा लगिएको छ ।  शुक्रबार बौद्धबाट पक्राउ परेका प्रतीकलाई प्रहरीले जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँमा लगेको हो । उनले त्यसपछि जिल्ला अदालत काठमाडौँमा पेस गरिने छ ।  


लुम्बिनी चिन्तन

थप समाचार