Logo
२०८३, कार्तिक ४ गते
images

ताजा अपडेट

Logo २०८३, कार्तिक ४ गते

परराष्ट्रमन्त्री श्रेष्ठ शनिबार इरान जाने


  • लुम्बिनी चिन्तन
  • आषाढ ७, २०८१ शुक्रवार
  • 300
    SHARES

परराष्ट्रमन्त्री श्रेष्ठ शनिबार इरान जाने

भैरहवा असार ७ । उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ शनिबार इरान जाने भएका छन् । एसिया को–अपरेसन डाइलग (एसीडी) सदस्य राष्ट्रहरुको विदेशमन्त्रीस्तरीय बैठकमा भाग लिन श्रेष्ठ इरान जाने भएका हुन् ।भ्रमणमा क्रममा परराष्ट्रमन्त्री श्रेष्ठले एसीडी सदस्य राष्ट्रका विदेशमन्त्रीहरुसँग द्वीपक्षीय भेटवार्ता पनि गर्ने कार्यक्रम रहेको मन्त्रालयले जनाएको छ । मन्त्री श्रेष्ठ भ्रमण सकाएर बुधबार स्वदेश फर्किनेछन् ।


लुम्बिनी चिन्तन

थप समाचार