Logo
२०८३, कार्तिक ४ गते
images

ताजा अपडेट

Logo २०८३, कार्तिक ४ गते

मलेसियामा जीबी राईको लोकेशन पत्ता लागिसक्यो : गृहमन्त्री लामिछाने


  • लुम्बिनी चिन्तन
  • आषाढ ६, २०८१ बिहिवार
  • 434
    SHARES

मलेसियामा जीबी राईको लोकेशन पत्ता लागिसक्यो : गृहमन्त्री लामिछाने

भैरहवा, असार ६ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले जीबी राईको लोकेशन कन्फर्म गरिएको दाबी गरेका छन ।सहकारी ठगीको गरेको आरोप लागेका जीबी राई मलेसियामा भएको गृहमन्त्री लामिछानेले बताएका छन् । बिहीबार चितवनमा सञ्चरकर्मीहरुसँग कुरा गर्दै उनले भने, जीबी राईको विषयमा मलेसियाका गृहमन्त्रीसँग लगातार छलफल भइरहेको छ । राई ग्लालेक्सी टिभीको अध्यक्ष रहँदा लामिछाने प्रवन्ध निर्देशक भएर काम गरेका थिए । सहकारी ठगीको मुद्दामा राईसँगै लामिछाने पनि आलोचित छन् ।

 


लुम्बिनी चिन्तन

थप समाचार