Logo
२०८३, कार्तिक ८ गते
images

ताजा अपडेट

Logo २०८३, कार्तिक ८ गते

नेपालले टस जितेर ब्याटिङ गर्ने, दीपेन्द्रको स्थानमा सन्दीप जोरा


  • लुम्बिनी चिन्तन
  • कार्तिक १९, २०८० आइतवार
  • 236
    SHARES

नेपालले टस जितेर ब्याटिङ गर्ने, दीपेन्द्रको स्थानमा सन्दीप जोरा

१९ कात्तिक, काठमाडौं ।

आईसीसी टी–२० विश्वकप छनोट एसिया क्षेत्रको फाइनल खेलमा नेपालले टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको छ ।

नेपालका कप्तान रोहित पौडेलले टस जितेर ओमानलाई बलिङको निम्तो दिएका हुन् ।

नेपालको टिममा एक परिवर्तन गरिएको छ । दीपेन्द्र सिंह ऐरीको स्थानमा सन्दीप जोरा खेल्ने भएका छन् ।

नेपालको टिमः रोहित पौडेल, कुशल भुर्तेल, आसिफ शेख, सन्दीप जोरा, कुशल मल्ल, सोमपाल कामी, करण केसी, विवेक यादव, अभिनाश बोहोरा, सन्दीप लामिछाने र गुल्शन झा ।


लुम्बिनी चिन्तन

थप समाचार