Logo
२०८३, कार्तिक ४ गते
images

ताजा अपडेट

Logo २०८३, कार्तिक ४ गते

भारतीय भुतपुर्व आर्मी र परिवारका सदस्यहरुले श्रीकृृृृृृृृृृृृृृृृृृृृृृृष्ण नेत्रालय प्रा.लि. वुटवल वाट निशुल्क आखाँ उपचार सुविधा प्राउने


  • लुम्बिनी चिन्तन
  • जेठ २३, २०८० मंगलवार
  • 358
    SHARES

भारतीय भुतपुर्व आर्मी र परिवारका सदस्यहरुले श्रीकृृृृृृृृृृृृृृृृृृृृृृृष्ण नेत्रालय प्रा.लि. वुटवल वाट निशुल्क आखाँ उपचार सुविधा प्राउने

भैरहवा जेठ २३/

श्रीकृृृृृृृृृृृृृृृृृृृृृृृष्ण नेत्रालय प्रा.लि. वुटवल वाट भारतीय भुतपुर्व आर्मी र  परिवारका सदस्यहरुले निशुल्क आखाँ उपचार सुविधा प्राउने भएका छन् । 
गुणस्तरीय आँखा उपचारको लागी नेपाल तथा भारत मा ख्याती प्राप्त श्रीकृष्ण नेत्रालय प्रा लि बुटवल शाखा बाट भारतीय भुतपुर्व आर्मीहरुको संस्था ईसिएचएस मार्फत समस्त भारतीय भुतपुर्व आर्मी तथा निजका परिवारहरुले निशुल्क आखाँ उपचार सुविधा प्राप्त गर्न् सक्ने श्रीकृष्ण नेत्रालयका चिफ मेडिकल डाईरेक्टर प्रा.डा.सलमा के सीले जानकारी दिनु भयो । 
ईसिएचएस कार्यालय, काठमाण्डौ तथा श्रीकृष्ण नेत्रालय प्रा लि बिच भएको सम्झौता अनुसार जेष्ठ १ गतेबाट यो सेवा शुरु भएको हो ।

lumbini pardes add.jpg
ईसिएचएस मा आवद्ध भारतीय भुतर्पुव सैनिक तथा निजका परिवारजनहरु लाई श्रीकृष्ण नेत्रालय प्रा लि बुटवलमा आई आँखा उपचार सुविधा लिन डाक्टर केशीले आवहान गर्नु भयो ।
बढदोउमेर सँगै उक्त रक्तचाँप, मधुमेह लगायतका अन्य विभिन्न रोगहरुले प्रत्यक्ष आँखा तथा आँखाको रेटिना (पर्दा) मा नकरात्मक असर पार्ने हुदा अनिवार्यरुपमा समय–समयमा नेत्र विशेषज्ञ द्धारा आँखा जाँच गराउने गर्दा राम्रो हुने वरिष्ठ नेत्र विशेषज्ञ तथा रेटिना विशेषज्ञ डा. रोशिजा खनालले जानकारी गराउनु भयो । 


लुम्बिनी चिन्तन

थप समाचार