Logo
२०८३, कार्तिक ४ गते
images

ताजा अपडेट

Logo २०८३, कार्तिक ४ गते

सरकारमा नजाने रास्वपाको निर्णय


  • लुम्बिनी चिन्तन
  • बैशाख २२, २०८० शुक्रवार
  • 304
    SHARES

सरकारमा नजाने रास्वपाको निर्णय

२२ वैशाख, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा सरकारमा नजाने भएको छ ।यस्तै रास्वपाले सरकारलाई दिएको समर्थन पनि फिर्ता लिने निर्णय गरेको छ ।

pardes add.jpg

रास्वपाको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले यस्तो निर्णय गरेको बैठकमा सहभागी एक नेताले बताए ।


लुम्बिनी चिन्तन

थप समाचार