Logo
२०८३, कार्तिक ४ गते
images

ताजा अपडेट

Logo २०८३, कार्तिक ४ गते

एसिसी प्रिमियर कप क्रिकेट : नेपालले २२ रनमा ३ विकेट गुमायो


  • लुम्बिनी चिन्तन
  • बैशाख १९, २०८० मंगलवार
  • 310
    SHARES

एसिसी प्रिमियर कप क्रिकेट : नेपालले २२ रनमा ३ विकेट गुमायो

काठमाण्डौ बैशाख १९/

एसिसी प्रिमियर कप क्रिकेटमा नेपालले तीन विकेट गुमाएको छ ।  युएईविरुद्ध ११८ रनको लक्ष्य पाएको नेपालले २२ रनमा तीन विकेट गुमाएको हो । 

वर्षाका कारण हिजो खेल सम्पन्न हुन नसकेपछि आज रिजर्भ डेमा युएईले थप ११ रन बनाउँदा अन्तिम विकेट गुमाएपछि नेपालले ११८ रनको लक्ष्य पाएको हो । 

pardes add.jpg

 नेपालका आसिफ शेखलाई युएईका आयान खानले एलबिडब्लू आउट गरेका छन्। अहिले कप्तान रोहित पौडेल र गुल्सन झा ब्याटिङ गरिरहेका छन्।


लुम्बिनी चिन्तन

थप समाचार