Logo
२०८३, कार्तिक ४ गते
images

ताजा अपडेट

Logo २०८३, कार्तिक ४ गते

११८ रनको लक्ष्य पछ्याएको नेपाललाई पहिलो झड्का


  • लुम्बिनी चिन्तन
  • बैशाख १९, २०८० मंगलवार
  • 302
    SHARES

११८ रनको लक्ष्य पछ्याएको नेपाललाई पहिलो झड्का

काठमाण्डौ बैशाख १९/

एसिसी प्रिमियर कप क्रिकेट प्रतियोगिताको उपाधि उचाल्न एक सय १८ रनको लक्ष्य पछ्याएको नेपाललाई दोस्रो ओभरमै पहिलो झड्का लागेको छ । 

आठ बलको सामना गरेका ओपनर कुशल भुर्तेल एक रन बनाएर रोहन मुस्तफाको बलमा आउट भएका छन् । 

pardes add.jpg

रोहनको बललाई स्विप सट खेल्ने क्रममा भुर्तेल एलबिडब्लु धरापमा परे । युएईले आज दुवै इन्डबाट स्पिनर लगाएको छ । वर्षाका कारण ओस भएको पिचमा बल निकै टर्न भइरहेको छ भने उचाइ पनि प्राप्त गरिरहेको छ । त्यसैले ब्याटरलाई खेल्न मुस्किल देखिएको छ ।


लुम्बिनी चिन्तन

थप समाचार