Logo
२०८३, कार्तिक ४ गते
images

ताजा अपडेट

Logo २०८३, कार्तिक ४ गते

लुम्बिनीमा १३ औं निःशुल्क आँखा शिविरमा मोतिबिन्दुको जाँच तथा शल्यक्रिया सुरु


  • लुम्बिनी चिन्तन
  • मंसिर २२, २०७९ बिहिवार
  • 376
    SHARES

लुम्बिनीमा १३ औं  निःशुल्क आँखा शिविरमा मोतिबिन्दुको जाँच तथा शल्यक्रिया सुरु


लुम्बिनी मंसिर २२/
गौतम बुद्ध जन्मस्थल लुम्बिनीमा १३ औं  निःशुल्क आँखा शिविरमा मोतिबिन्दुको जाँच तथा शल्यक्रिया सुरु भएको छ ।
राजकीय थाई बिहारमा नेपालका तिलगंगा आँख अस्पतालका काठामण्डौंका डा. रोहित सन्तु तथा थाई देशहरु डाक्टरहरुवाट  निःशुल्क आँखा शिविरमा आँख शल्क्रिया मोतियाबिन्दुको चेक जाँच निशिुल्क रुपमा भईरहेको र  यो शिविर २२ र २३ गते सम्मा  गरी दुई दिन चल्ने थाईमन्दिरका सुरक्षा गार्ड राम रतन कहाँर ले जानकारी दिए । 
यो शिविरबाट नेपालका रुपन्देही कपिलबस्तु, नवलपरासी जिल्लाका मनिसहरु र भारतका मनिसहरु आई आँखा शल्यक्रिया  गराइएको छ । 

eye news 222.jpg
शिविर बिहान ८ बजे देखि ५ बजे सम्म नाम दर्ता गरि आँख शल्यक्रिया शुरु भएको छ । शिविरबाट कम्तीमा एक हजार आंखाका बिरामीहरुले लाभ लिने थाई मन्दिरका पुजारी सुपथ भन्तेले जानकारी दिए ।   


लुम्बिनी चिन्तन

थप समाचार