Logo
२०८३, कार्तिक ८ गते
images

ताजा अपडेट

Logo २०८३, कार्तिक ८ गते

गृहमन्त्री खाणले दिए बोहोरालाइ बधाइ


  • लुम्बिनी चिन्तन
  • मंसिर १०, २०७९ शनिवार
  • 274
    SHARES

गृहमन्त्री खाणले दिए बोहोरालाइ बधाइ

 भैरहवा, मसिर १०/

गृहमन्त्री बालकृष्ण खाणले रुपन्देही ३ बाट प्रतिनिधिसभमा निर्वाचित दिपक बोहोरालाइ बधाइ दिएका छन् । राप्रपा नेता बोहोरा निर्वाचित भए लगतै टेलिफोन गरि काङ्ग्रेस नेता एवम उनका प्रत्यासीलाई बधाई दिदै सफल कार्यकालको शुभकामना दिएको उनको सचिवालयले जनाएको छ । खाणलाइ पराजित गर्दै बोहोरा प्रतिनिधि शभामा निर्वाचित भएका थिए ।


लुम्बिनी चिन्तन

थप समाचार