Logo
२०८३, कार्तिक ८ गते
images

ताजा अपडेट

Logo २०८३, कार्तिक ८ गते

रुपन्देही क्षेत्रनं २ मा ३०२० मत गणना,राष्टिय स्वतन्त्र पार्टीको अग्रता कायमै ।


  • लुम्बिनी चिन्तन
  • मंसिर ५, २०७९ सोमवार
  • 242
    SHARES

भैरहवा मंसिर ५/
रुपन्देहीको क्षेत्रनं २ मा ३ हजार २० मत गणना हुदा पनि राष्ट्र्यि स्वतन्त्र पार्टीका उमेदवारले अग्रतालाई कायमनै राखेका छन् । राष्ट्र्रिय स्वतन्त्र पार्टिका उमेदवार गणेश पौडेलले १०९६ मत प्राप्त गरि अग्रता लिएका छन् । नेकपा एमालेका उपाध्यक्ष  बिष्णु पौडेलले ९६२ मत प्राप्त गरेका छन् । त्यसैगरी सत्ता गठबन्धनको सर्मथन रहेको जनमुक्ती पार्टिका उमदेवार केशव थापाले ७३२ मत प्राप्त गरेका छन् ।


लुम्बिनी चिन्तन

थप समाचार