भैरहवा मंसिर ५ /रुपन्देही क्षेत्रनं ५ मा नेपाली काग्रेसका उमेदवार भरत शाहले अग्रता लिएका छन् । ४ हजार मत गणना गर्दा शाहले १७ सय मत प्राप्त गरेका छन् । नेकपा एमालेका उमेदवार बासुदेव घिमिरेले १५ सय मत प्राप्त गरेका छन् ।