Logo
२०८३, कार्तिक ८ गते
images

ताजा अपडेट

Logo २०८३, कार्तिक ८ गते

रुपन्देही क्षेत्रनं १ मा उन्मुक्ती पार्टीको अग्रता


  • लुम्बिनी चिन्तन
  • मंसिर ५, २०७९ सोमवार
  • 178
    SHARES

भैरहवा मंसिर ५,/
रुपन्देही क्षेत्रनं १ मा रेशम चौधरीको उन्मुक्ती पार्टीले फेरी अग्रता लिएको छ । २ हजार ६ सय ५३ मतगणना गर्दा उन्मुक्ती पार्टीले ६८४ मात प्राप्त गरेको छ । त्यसैगरी नेकपा एमालेका छविलाल बिश्वकर्मादे ५ सय २४ मत , जनमत पार्टिका उमेदवारले ५ सय २ मत प्राप्त गरेका छन् । त्यसैगरी धनश्याम भुषालले ४१२  मत र राष्ट्र्यि स्वतन्त्र पार्टीले १५७ मत प्राप्त गरेका छन् ।


लुम्बिनी चिन्तन

थप समाचार