Logo
२०८३, कार्तिक ४ गते
images

ताजा अपडेट

Logo २०८३, कार्तिक ४ गते

राप्रपाको केन्द्रीय सल्लाहकार समिति सदस्यमा रतन गुप्ता मनोनित


  • लुम्बिनी चिन्तन
  • श्रावण ८, २०७९ आइतवार
  • 756
    SHARES

राप्रपाको केन्द्रीय सल्लाहकार समिति सदस्यमा  रतन गुप्ता मनोनित

भैरहवा, ८ साउन ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को केन्द्रीय सल्लाहकार समितिको सदस्यमा रतन कुमार गुप्ता मनोनित भएका छन् । राप्रपाको विधान बमोजिम सल्लाहकार समितिका अध्यक्ष तथा पूर्व गृहमन्त्री निरञ्जन थापाको सिफारिसमा अध्यक्ष राजेन्द्र लिङ्देनले गुप्तालाई सल्लाहकार समिति सदस्यमा मनोनित गरेका हुन् ।

उनी राप्रपाका निवर्तमान केन्द्रीय सल्लाहकार तथा सिद्धार्थनगर नगरपालिकाका पूर्व उपप्रमुख समेत हुन् ।
ratan gupta.jpg


लुम्बिनी चिन्तन

थप समाचार