Logo
२०८३, कार्तिक ४ गते
images

ताजा अपडेट

Logo २०८३, कार्तिक ४ गते

मर्चवारी गाउँपालिका अध्यक्षमा गया र उपाध्यक्षमा आशा


  • लुम्बिनी चिन्तन
  • जेठ ७, २०७९ शनिवार
  • 1.0K
    SHARES

मर्चवारी गाउँपालिका अध्यक्षमा गया र उपाध्यक्षमा आशा

भैरहवा जेठ ७.

रुपन्देहीको मर्चवारी गाउँपालिका अध्यक्ष पदमा गया प्रसाद बरई निर्वाचित भएका छन् । जनता प्रगतीशील पार्टीबाट उम्मेदवारी दिएका उनी ४ हजार ३ सय ८५ मत ल्यायी बिजयी भएका हुन् ।
यस्तै गाउँपालिका उपाध्यक्षमा सोही पार्टीबाट आशा सिंहले २ हजार ९ सय ६५ मत ल्यायी बिजयी भएका हुन् ।
अध्यक्ष बरईलाई पच्छयाउदै नेपाली कांग्रेस पार्टीका उम्मेदवार ज्ञान प्रकाश मिश्रले ३ हजार २ सय ४५ मत ल्याएका थिए । यस्तै उपाध्यक्ष सिंहलाई पच्छयाउदै नेपाली कांग्रेसका उम्मेदवार सुमन यादवले २ हजार ४ सय ९ मत ल्याएकी छन् ।
मर्चवारी गाउँपालिका वडा नं. १ मा वडाध्यक्ष पदमा लोसपाबाट कृष्ण कुमार सिंह, वडा नं. २ मा लोसपाबाट शसीदयाल चौधरी, वडा नं. ३ मा नेपाली कांग्रेसबाट जनार्दन यादव, वाड नं. ४ मा लोसपाबाट ओमप्रकाश चौधरी, वडा नं. ५ मा जनता प्रगतीशील पार्टीबाट कृष्ण कुमार सिंह, वडा नं. ६ मा जनमत पार्टीबाट रामसेवक खरबिन्द, वडा नं. ७ मा जनता प्रगतीशील पार्टीबाट गनेश चौधरीले निर्वाचित भएका छन् ।


लुम्बिनी चिन्तन

थप समाचार