Logo
२०८३, कार्तिक ४ गते
images

ताजा अपडेट

Logo २०८३, कार्तिक ४ गते

सिद्धार्थनगर ७ मा नेपाली कांग्रेसको प्यानलै विजयी, अध्यक्षमा घिमिरे


  • लुम्बिनी चिन्तन
  • जेठ ४, २०७९ बुधवार
  • 402
    SHARES

सिद्धार्थनगर ७ मा नेपाली कांग्रेसको प्यानलै विजयी, अध्यक्षमा घिमिरे

भैरहवा जेठ ४,

सिद्धार्थनगर नगरपालिका वडा नं. ७ मा नेपाली कांग्रेसका दामोदर शर्मा सहित  प्यनल  बिजयी भएको  छ । शर्माले ५३३ मत ल्याएर वडा अध्यक्षमा बिजयी भएका हुन्।

कांग्रेसका वडा अध्यक्षका उम्मेदवार ५३३ मत ल्याएर विजयी भएका हुन् । उनका प्रतिष्पर्धी राप्रपाको तर्फबाट वडा अध्यक्षका उम्मेदवारले ३७४ मत ल्याएका छन् भने एमालेका तर्फबाट वडा अध्यक्षका उम्मेदवारले ३६४ मत ल्याएका छन् । 


लुम्बिनी चिन्तन

थप समाचार