Logo
२०८३, कार्तिक ४ गते
images

ताजा अपडेट

Logo २०८३, कार्तिक ४ गते

सिद्धार्थनगरमा –२ मा राप्रपाका छेदीलाल श्रीवास्तव सहित प्यानल विजयी


  • लुम्बिनी चिन्तन
  • जेठ १, २०७९ आइतवार
  • 636
    SHARES

सिद्धार्थनगरमा –२ मा   राप्रपाका छेदीलाल श्रीवास्तव सहित प्यानल विजयी

भैरहवा, १ जेठ ।
रुपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नम्बर २ मा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का छेदीलाल श्रीवास्तव निर्वाचित भएका छन् । गत स्थानीय तहको निर्वाचनमा पराजित भएका श्रीवास्तव यसपटक भने वडाअध्यक्षमा निर्वाचित भएका हुन् ।

उनी पूर्ववडाअध्यक्ष समेत हुन् ।


लुम्बिनी चिन्तन

थप समाचार