Logo
२०८३, कार्तिक ४ गते
images

ताजा अपडेट

Logo २०८३, कार्तिक ४ गते

नेकपा एमाले रोहिणी गाउपालीका द्धारा प्रतिबद्धता पत्र सार्बजनिक ।


  • लुम्बिनी चिन्तन
  • बैशाख २३, २०७९ शुक्रवार
  • 386
    SHARES

नेकपा एमाले रोहिणी गाउपालीका द्धारा प्रतिबद्धता पत्र सार्बजनिक ।

 

 

भैरहवा बैशाख २३,
नेकपा एमाले रोहिणी गांउपालीकाले स्थानिय तह निर्वाचन २०७९को लागी प्रतिबद्धता पत्र सार्बजनिक गरेको छ । नेकपा एमालेका तर्फ बाट मेयर पदका उमेदवार सनोज कुमार यादव र उपमेयर पदका उमेदवार बसन्ती पाण्डेले प्रतिबद्धता पत्र सार्बजनीक गर्नु भएको हो ।  ३० बुदे प्रतिबद्धता पत्रमा बेरोजगारी , गरिबि, असहाय, अपाङ्घता भएका ब्याक्तीहरुलाई रोजगारी देखी शिक्षा ,स्वास्थ्य, सडक पुर्बाधारका क्षेत्रको बिकासहरुमा जोड दिईएको छ । प्रतिबद्धता पत्र सार्बजनीक लगतै उमेदवारहरु घरदैलो अभियानमा लागेका छन् । 

१.बेरोजगारी गरिबी अपाङ्घ,असहाय दलितलाई लक्षितगरि ५०० जनालाई रोजगार र व्यवसायमा सामिल गराईने छ ।
२.रोहिणी गाउँपालिका अन्तर्गत रहेका विद्यालयबाट क्भ्भ् परीक्षापास गरेका छात्रालाई साईकल दिईएर सम्मान गरिनेछ ।
३.कृषि पेशालाई आधुनिक एवम व्यवसायीकरण गरी आकर्षक पेशाको रुपमा विकास गरिनेछ । कृषकलाई उन्नतजातको बिउबिजन,मलखाद सहज सर्वसुलभ रुपमावितरण गरिनेछ । साथै कृषिसिचाईको लागिकुलो नहर निर्माण गरि टयुबवेल बोरिङ्घको व्यवस्थागरि कृषिजन्य वस्तुको भण्डारणर बजारीकरण गर्न कृषिबजार र बिक्रीवितरणको व्यवस्था गरिनेछ ।
४.गाउँ पालिकावासीहरु कै सहभागितामा नगर बिकासको गुरु योजनात यार गरी कार्यान्वयनमा ल्याईने छ ।

rohini 2.jpg
५. पाँचवर्ष भित्रमा यस गाउँपालिकाका सबै भित्री बाटो,सडक,पीच गरी नालातथा ढल निकासलाई व्यवस्भीतगर्दै बर्षायाममाहुने डुवानका समस्याहरुलाई पूर्ण रुपमा समाधानगरिने छ ।
६.यस गाउँपालिका भित्र रहेका सरकारी विद्यालयको भौतिकएवं शैक्षिक रुपमा स्तर उन्नतीगरिने छ ।
७.कृषि पेशालाई आधुनिकएवं व्यवसायीकरण गरी आकर्षक पेशाको रुपमाबिकास गरिने छ ।
८.उन्नतजातको गाई, भैसी, कुखुरा, बाख्रा, माछा, पालनको लागि व्यवसायीकरण गर्न कृषकहरुलाई प्रोत्साहन तथा अनुदानको व्यवस्था मिलाईने छ । कृषिबिमाको उचित व्यवस्थागरिने छ ।
९. कृषिलाई आधुनिकीकरण गर्न माटो परिक्षण, वाली परीक्षण गर्न कृषक विशेषज्ञ र पशु चिकित्सकको व्यवस्था गरिने छ ।
१०. कृषि क्रण मिन्हाको लागि आवश्यक पहल गरिने छ ।
११. कृषि क्रण मिन्हाको लागि आवश्यक पहल गरिने छ ।
१२. बेरोजगार युवायुवती महिलाहरुलाई विभिन्न किसिमका सिपमुलुक, आयआर्जन र रोजगार मुलक तालिमहरु संचालन गरीने छ । विद्युत सेवा,संचार सेवाका लागि आवश्यक पर्ने पोल,तार,टावर,निर्माणको लागि पहलगरिने छ ।
१३. गरिब र विपन्न बर्गलाई उचित बसोबासको लागि जनता आवास कार्यक्रम प्रभावकारी रुपमा लागु गरिने छ ।
१४. रोहिणी गाउँपालिकालाई स्मार्ट सिटी र मेट्रो सिटिको रुपमा बिकास गरिने छ ।
१५. गाउँपालिका भित्रका लोपोन्मुख समुदाय पिछडा वर्ग, दलित, मुस्लिम, मधेशी आदीवासी,जनजाती तथा बिपन्नन गरिकहरुको उत्थानका लागि बिशेष कार्यक्रम संचालन गरिने छ ।
१६.महिला घरेलु हिंसा र बालबिवाह निरुत्साहित गर्न र पूर्ण रुपमा रोक्नबिशेष किसिमको व्यवस्था मिलाईने छ ।
१७.गृहिण्ी महिलाहरुको सिपबिकास र आर्थिक आयआर्जनका लागि बिशेष कार्यक्रम संचालन गरिने छ ।
१८. मठ मन्दिर, चर्चर गुम्बा, आश्रम तथामस्जिद, मदरसाहरुको संरक्षण गर्न बिशेष पहलगरिने छ ।
१९.मदरसाहरुमा गुणस्तरीय शिक्षा र भौतिक निर्माणका लागि आवश्यक व्यवस्था मिलाईने छ ।
२०. मसानघाट, कब्रस्थानहरुलाई व्यवस्थितगरिने छ साथै सार्वजनिक जग्गापोखरी कुँवा, इनारको संरक्षण गरिने छ ।
२१. वर्षौ देखी जोतभोग गरि आएका किसानको नाममा दर्ता हुन छुट भएका जग्गा नापीदर्ता र जग्गाधनी प्रमाण पत्रपुर्जा विवरणका लागि पहल गरिनेछ ।
२२. गाउँपालिका भित्रकाप्रत्येक वार्डमा सहकारी दर्ताको व्यवस्थामिलाईने छ ।
२३. गाउँपालिका वासीहरुको सूचना र मनोरन्जनको लागि रेडियो, एफ.एम, टेलिभिजन संचालन गरिने छ ।
२४. अमवा तथा बुच्ची बरवा छोटीभन्सार संचालनगर्न पहलगरिने छ ।
२५. लेवर, मिस्त्री तथा मजदुरको हकहितका लागि उचित पारिश्रमिक निर्धारण गरिनेछ।
२६.बालबालिका, महिला, दलित, मधेसी, मुस्लिम, थारु, आदिवासी, जनजाति, लगायतका लक्षितवर्गको लागि छुटै कोषको निर्माण गरी प्रभावकारी कार्यक्रम संचालन गरिने छ ।
२७.सामुदायिक बनको बिकास तथा संरक्षण गरिने छ । रोहिणी नदीको किनारमा रहेको गौतमबुद्घ सामुदायिक पार्कको विकास तथा संंरक्षण गरिनेछ ।
२८.नदी कटानबाट भुक्ष्य तथा जग्गा बिनासको कार्य रोकथाम गर्न तटबन्द निर्माण गरिने छ।
२९.रोहिण्ी गाउँ पालिकाभित्र सुविधा सम्पन्न १५ संया अस्पतालको स्थापना गरिने छ।
३०.जन स्तरमा उत्पन्न भएको बिवादलाई न्यायीक समिति मार्फत छिटो छरितो समाधानको व्यवस्था मिलाईने छ ।

 

 


लुम्बिनी चिन्तन

थप समाचार