भैरहवा, बैशाख २२ ।
उद्योगीब्यबसायीहरुले सिद्धार्थ नगर नगरपालीकाको मेयर, उपमेयरमाकांग्रेस र माओबादी केन्द्रको गठबन्धनलाई जिताएमात्रनगरको बिकास र समृद्धी हुने निकर्ष निकालेका छन् ।
बिहीबार भैरहवामा बसेको उद्योगीब्यबसायीको भेलाएमालेको सरकारमाउदाँउदोगीब्यबसायीलाई दुुःखदिने, अनावश्यक कर थोपार्ने र उठाएको करबाट समेत सही सदुपयोग नगरेको बिगका दृष्टान्त प्रस्तुतगर्दै यसपटक सिद्धार्थ नगरमा यसपटक गठबन्धनलाई जिताउनुपर्ने बताएकाहुन् । कार्यक्रममाबोल्दै नेपालउद्योग बाणीज्य महासघंका केन्द्रीय सदस्य महेन्द्र कुमार श्रेष्ठले राष्ट्रियता, लोकतन्त्र, सविधानको रक्षामात्रनभई सिद्धार्थ नगरको चौतर्फी बिकास गर्न समेत मेयर, उप–मेयरमाजिताउनुु पर्ने बताए ।
गठबन्धनको तर्फबाट नेपालीकाग्रेंसका ईस्तियाकअहमदखान मेयर पदमा र माओबादी केन्द्रको तर्फबाट उपमेयरमाकमलाथापाआगामी बैशाख ३० गते हुने स्थानीयतहनिर्वाचनकोलागीउम्मेदवार छन् । उम्मेदवारकाअन्यप्रतिस्पर्धी भन्दा गठबन्धनका उम्मेदवारहरु स्वच्छ छवी, उद्योगीब्यबसाय मैत्री र उद्योगीब्यबसायीका समस्या बुुझेका रहेको भन्दै केन्द्रीय सदस्यश्रेष्ठले गठबन्धन जिताउनुुको बिकल्प नरहेको बताए । उद्योग ब्यबपार सगंठनका अध्यक्षअनिलकुमार ज्ञवालीले ठेलामाब्यबसायगर्ने देखी ठुला उद्योगीको मर्म र भावना बुुझ्न सक्ने क्षमता गठबन्धनमा रहेको भन्दै आमउद्योगीब्यबसायीलाई गठबन्धनका उम्मेदवारलाई जिताउनअपिल गरे ।
सिद्धार्थ उद्योग बाणीज्य सघंका बरिष्ठ उपाध्यक्ष ठाकुुर कुुमार श्रेष्ठले नगरको आर्थीक गतीबीधीलाई चलाएमान बनाउन, नगरलाई पर्यटकीय सहरको रुपमा बिकास गर्ने स्पष्ट योजना गठबन्धनमा रहेको भन्दै गठबन्धनको जिते नगरको सार्थक बिकास हुुने बताए । उद्योगी ब्यबसायीको भेलाले गठबन्धनका उम्मेदवार जिताउन चुनावी रणनीती समीती समेत गठन गरेको छ । सिद्धार्थ उद्योग बाणीज्य सघंका निर्वमान अध्यक्षकुुल प्रसाद न्यौपानेको सयोंजकत्व र उद्योग ब्यापार सगंठनका अध्यक्षअनिल ज्ञवालीको सह सयोंजकत्वमा समीती गठन गरीएको हो । समीतीको सदस्यमा कृष्ण घिमीरे, दर्पण श्रेष्ठ, सुुमन सर्मा, दिलीपकान्दुु, राम प्रसाद सापकोटा, मधुुसुुधनअर्याल, अर्जुुन कुुंवर, प्रमोद रिजाल, राजेश महोतरा, संजय बेरीवाल र राकेश गुुरुङ्ग रहेका छन् ।