Logo
२०८३, कार्तिक ४ गते
images

ताजा अपडेट

Logo २०८३, कार्तिक ४ गते

काग्रेस सिद्धार्थनगरको मेयरमा खाँ र उपमेयरमा न्यौपानेको उम्मेदवारी दर्ता


  • लुम्बिनी चिन्तन
  • बैशाख १२, २०७९ सोमवार
  • 844
    SHARES

काग्रेस सिद्धार्थनगरको मेयरमा खाँ र उपमेयरमा न्यौपानेको उम्मेदवारी दर्ता

भैरहवा बैशाख १२

cogress.jpgनेपाली काग्रेसले सिद्धार्थनगर नगरपालिकाको मेयर, उपमेयर तथा बडा अध्यक्ष सहित सम्पुर्ण प्रतिनिधिमा एकल उम्मेदवारी दर्ता गराएको छ। 

उम्मेदवारी दर्ता गराउन निर्वाचन अधिकृतको कार्यालयको दिएको समयको एक घण्टा अगाडि मात्रै गठबन्धन तोडिएपछि नेपाली काग्रेसले रुपन्देहीमा एकल उम्मेदवारी दिएको हो। 

काग्रेसको तर्फबाट मेयरमा संबिधान सभा सदस्य ईश्तियाक अहमद खाँ र उपमेयरमा सिद्धार्थ उद्योग बाणिज्य संघकी  सदस्य समेत रहेकी पल्लवी न्यौपानेले उम्मेदवारी दर्ता गराएका छन्। 

त्यसैगरी सिद्धार्थनगरका १३ वटै वडामा बडा अध्यक्ष तथा सदस्यहरुमा पार्टीको तर्फबाट एकल उम्मेदवारी दर्ता गराएका छन्। 


लुम्बिनी चिन्तन

थप समाचार