Logo
२०८३, कार्तिक ४ गते
images

ताजा अपडेट

Logo २०८३, कार्तिक ४ गते

राप्रपा सिद्धार्थनगरको मेयरमा राणा र उपमेयरमा गुप्ताद्वारा उम्मेदवारी दर्ता


  • लुम्बिनी चिन्तन
  • बैशाख १२, २०७९ सोमवार
  • 1.6K
    SHARES

राप्रपा सिद्धार्थनगरको मेयरमा राणा र उपमेयरमा गुप्ताद्वारा उम्मेदवारी दर्ता

भैरहवा बैशाख १२

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट सिद्धार्थनगर नगरपालिकाको मेयरमा सागर प्रताप राणा र उपमेयरमा बिनिता गुप्ताले उम्मेदवारी दिएका छन् । सोमबार भैरहवास्थित बालमन्दिरमा रहेको निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उनीहरुले उम्मेदवारी दर्ता गरेका हुन् ।

raprapa 2.jpg

राणा सिद्धार्थनगरको पूर्व मेयर हुन् । उनी पार्टीका जिल्ला अध्यक्ष समेत हुन् । गुप्ता पार्टी नगर कमिटी सदस्य हुन् । यस्तै राप्रपाले १३ वटै वडाध्यक्ष र सदस्यहरुमा पनि उम्मेदवारी दिएको छ ।

वडाध्यक्षका उम्मेदवारहरु
१. सुमित प्रधान
२. छेदिलाल श्रीवास्तव
३. नारायणप्रसाद उपाध्याय
४. मुक्तिनाथ यादव
५. विश्व प्रकाश श्रेष्ठ
६. दिलिप मल्लिक
७. चन्द्रभक्त श्रेष्ठ
८. मेघनाथ आचार्य
९. प्रभात ज्ञवाली
१०. चन्द्र शेखर प्रसाद पाण्डे
११. गनेश यादव
१२. बलराम शर्मा
१३. मदन श्रेष्ठ


लुम्बिनी चिन्तन

थप समाचार