Logo
२०८३, कार्तिक ८ गते
images

ताजा अपडेट

Logo २०८३, कार्तिक ८ गते

बानेश्वर चोकमा प्रहरीले चलायो ६ राउण्ड गोली


  • लुम्बिनी चिन्तन
  • फाल्गुण ८, २०७८ आइतवार
  • 764
    SHARES

बानेश्वर चोकमा प्रहरीले चलायो ६ राउण्ड गोली

 

भैरहवा फागुन ८

एमसीसीको विरोधमा उत्रिएका प्रदर्शनकारीमाथि प्रहरीले ६ राउण्ड गोली चलाएको छ ।

काठमाडौं प्रहरी परिसर प्रमुख सुदिप गिरीले निषेधित क्षेत्रमा प्रवेश गरेकाले रबरको गोली चलाइएको बताए ।

उनले प्रदर्शनमा भएको झडपका क्रममा धेरै प्रहरी घाइते भएको बताए। ‘अहिले पनि प्रदर्शन भइरहेको छ। हाम्रा प्रहरी साथीहरु धेरै घाइते भएका छन् । अहिले नै कति संख्या भनेर भन्न सकिने अवस्था छैन, उनले भने।


लुम्बिनी चिन्तन

थप समाचार