Logo
२०८३, कार्तिक ८ गते
images

ताजा अपडेट

Logo २०८३, कार्तिक ८ गते

सत्तारुढ र प्रतिपक्षकै विरोधबीच एमसीसी संसदमा टेबल


  • लुम्बिनी चिन्तन
  • फाल्गुण ८, २०७८ आइतवार
  • 378
    SHARES

सत्तारुढ र प्रतिपक्षकै विरोधबीच एमसीसी संसदमा टेबल
 
 
भैरहवा फागुन ८
बहुचर्चित अमेरिकी सहयोग सम्झौता एमसीसी प्रतिनिधिसभामा टेबल भएको छ ।
 
सरकारका तर्फबाट सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सो सम्झौता अनुमोदनका लागि प्रतिनिधिसभाको बैठकमा टेबल गरेका हुन् ।
 
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको नाराबाजी र माओवादी केन्द्र, नेकपा एस, राष्ट्रिय जनमोर्चाका केही सांसदहरूको विरोधका बीच सदनमा एमसीसी पेस गरिएको हो ।


लुम्बिनी चिन्तन

थप समाचार