Logo
२०८३, कार्तिक ८ गते
images

ताजा अपडेट

Logo २०८३, कार्तिक ८ गते

विरोधबीच एमसीसी संसदमा टेबल


  • लुम्बिनी चिन्तन
  • फाल्गुण ८, २०७८ आइतवार
  • 210
    SHARES

विरोधबीच एमसीसी संसदमा टेबल

काठमाडौं ।  अमेरिकी सहयोग सम्झौता एमसीसी प्रतिनिधिसभामा टेबल भएको छ ।

सरकारका तर्फबाट सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सो सम्झौता अनुमोदनका लागि प्रतिनिधिसभाको बैठकमा टेबल गरेका हुन् ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको नाराबाजी र माओवादी केन्द्र, नेकपा एस, राष्ट्रिय जनमोर्चाका केही सांसदहरूको विरोधका बीच सदनमा एमसीसी पेस गरिएको हो ।


लुम्बिनी चिन्तन

थप समाचार