Logo
२०८३, कार्तिक ४ गते
images

ताजा अपडेट

Logo २०८३, कार्तिक ४ गते

रक्षामन्त्रीबाट राजीनामा दिने मीनेन्द्र रिजालको घोषणा


  • लुम्बिनी चिन्तन
  • पौष १, २०७८ बिहिवार
  • 370
    SHARES

रक्षामन्त्रीबाट  राजीनामा दिने मीनेन्द्र रिजालको घोषणा

रक्षामन्त्री मीनेन्द्र रिजालले पदबाट राजीनामा दिने घोषणा गरेका छन्। नेपाली कांग्रेसको महामन्त्रीको प्रारम्भिक मतगणनामा पछि परेका रिजालले पदबाट राजीनामा दिने निर्णय गरेको बताएका छन्। 

ट्विट गर्दै उनले भनेका छन्, ‘नेपाली काङ्ग्रेसको १४औँ महाधिवेशनमा मैले प्रतिस्पर्धा गरेको महामन्त्री पदको प्रारम्भिक परिणामबाट नै स्पष्ट रूपमा प्राप्त सन्देशलाई दृष्टिगत गर्दै रक्षामन्त्रीको पदबाट राजीनामा दिने निर्णय लिएको छु। अन्तिम परिणाम प्राप्त हुनासाथ सम्माननीय प्रधानमन्त्रीसमक्ष राजीनामा पेस गर्नेछु।’


लुम्बिनी चिन्तन

थप समाचार