Logo
२०८३, कार्तिक ४ गते
images

ताजा अपडेट

Logo २०८३, कार्तिक ४ गते

मतदातासँग आमने–सामने भएर भोट माग्दै सभापतिका दुवै उम्मेदवार


  • लुम्बिनी चिन्तन
  • मंसिर २८, २०७८ मंगलवार
  • 386
    SHARES

मतदातासँग आमने–सामने भएर भोट माग्दै सभापतिका दुवै उम्मेदवार

नेपाली कांग्रेसको नेतृत्व चयनका लागि अहिले राष्ट्रिय सभागृहमा मतदान जारी छ। सोमबार भएको मतदानमा सभापतिका कुनै उम्मेदवारले बहुमत नल्याएपछि धेरै मत ल्याउने शेरबहादुर देउवा र शेखर कोइरालाबीच अहिले प्रतिस्पर्धा भइरहेको छ। सभापतिका दुवै प्रतिस्पर्धी अहिले मतदानस्थलमै पुगेर मतदातासँग आमने–सामने भएर मत मागिरहेका छन्।

deuba.jpg

 


लुम्बिनी चिन्तन

थप समाचार