Logo
२०८३, कार्तिक ४ गते
images

ताजा अपडेट

Logo २०८३, कार्तिक ४ गते

राजेन्द्र लिङ्देनको प्रस्ताव : राष्ट्र प्रमुखको रूपमा राजसंस्था, जनताले सोझै चुन्ने प्रधानमन्त्री


  • लुम्बिनी चिन्तन
  • मंसिर २४, २०७८ शुक्रवार
  • 348
    SHARES

राजेन्द्र लिङ्देनको प्रस्ताव : राष्ट्र प्रमुखको रूपमा राजसंस्था, जनताले सोझै चुन्ने प्रधानमन्त्री

राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले राष्ट्र प्रमुखको रूपमा राजसंस्था हुनुपर्ने बताएका छन् । उनले जनताबाट सोझै निर्वाचित प्रधानमन्त्रीको व्यवस्था हुनुपर्ने पनि बताए ।  काँग्रेसको १४ औं महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उनले पूर्ण समानुपातिक संसद् र  सांसदले मन्त्री हुन नपाउने नयाँ व्यवस्था लागु गरेर जानुपर्ने जस्ता प्रस्ताव पनि अघि सारे । 

‘अब देशका राष्ट्र प्रमुखको रूपमा राजसंस्था, जनताले सोझै निर्वाचित गर्ने प्रधानमन्त्री, पूर्ण समानुपातिक संसद्, सांसदले मन्त्री हुन नपाउने नयाँ व्यवस्था लागु गरेर जाऔँ’, लिङ्देनले भने। केही दिनअघि मात्रै लिङ्देन राप्रपाको अध्यक्ष निर्वाचित भएका थिए ।
 


लुम्बिनी चिन्तन

थप समाचार