Logo
२०८३, कार्तिक ४ गते
images

ताजा अपडेट

Logo २०८३, कार्तिक ४ गते

 मङ्सिर २४ देखि २६ सम्म काठमाण्डौमा हुने (कार्यतालिकासहित)


  • लुम्बिनी चिन्तन
  • कार्तिक १२, २०७८ शुक्रवार
  • 576
    SHARES

 मङ्सिर २४ देखि २६ सम्म काठमाण्डौमा हुने (कार्यतालिकासहित)

 नेपाली कांग्रेसको १४ औँ महाधिवेशन आउँदो मङ्सिर २४ देखि २६ गतेसम्म काठमाण्डौमा हुने भएको छ ।

केन्द्रीय निर्वाचन समितिले १४ औँ महाधिवेशनको कार्यतालिका प्रकाशन गरेर मङ्सिर २४ देखी २६ गतेसम्म काठमाण्डौमा महाधिवेशन गर्ने निर्णय गरेको जानकारी गराएको हो ।

निर्वाचन प्रक्रिया भने मङ्सिर २१ गतेदेखि नै सुरु हुने छ । समितिले प्रकाशन गरेको कार्यतालिकाअनुसार सात वटै प्रदेशको अधिवेशन मङ्सिर १६ र १७ गते हुनेछ ।

समितिले बाँकी रहेका वडा तथा गाउँ नगर र जिल्ला अधिवेशनको कार्यतालिका पनि सार्वजनिक गरेको छ । 

कार्यतालिका:-

Election Schedule-kartik 11, 2078.jpg


लुम्बिनी चिन्तन

थप समाचार