Logo
२०८३, कार्तिक ४ गते
images

ताजा अपडेट

Logo २०८३, कार्तिक ४ गते

गृहमन्त्री गृह जिल्ला आउदै


  • लुम्बिनी चिन्तन
  • आश्विन ३०, २०७८ शनिवार
  • 1.4K
    SHARES

गृहमन्त्री गृह जिल्ला आउदै

 भैरहवा।   नेपाल सरकारका गृहमन्त्री बालकृष्ण खाण रुपन्देही आउनुहुने भएको छ ।

गृहमन्त्री भएपछी उहाँ कार्तिक १ गते पहिलोपटक गृह जिल्ला रुपन्देही आउन लाग्नु भएको हो । स्व काङ्ग्रेस नेता प्रेम खरेलको शोक सभामा सहभागी हुन रुपन्देही आउन लाग्नु भएको उहाकाे सचिवालयले जानकारी दिएकाे छ ।

काङ्ग्रेस केन्द्रीय सदस्य एबम प्रभाबसाली नेता मन्त्री भएपछी पहिलो पटक रुपन्देही आउनु भएकाले पार्टिले उहाँको बधाई तथा सम्मान कार्यक्रम समेत राखिएको नेपाली काङ्ग्रेस रुपन्देहिका सभापती अब्दुल रज्जाकले जानकारी दिनु भयो । उहाँको सम्मानमा पार्टी कार्यालय भैरहवामा बिहान १० बजे सम्मान तथा भेटघाट कार्यक्रम राखिएको उहाँले बताउनु भयो ।


लुम्बिनी चिन्तन

थप समाचार