Logo
२०८३, कार्तिक ४ गते
images

ताजा अपडेट

Logo २०८३, कार्तिक ४ गते

सर्वोच्चकाे फैसलापछि निर्वाचन आयोगद्धारा चुनावका सबै कार्यक्रम रद्द


  • लुम्बिनी चिन्तन
  • आषाढ ३०, २०७८ बुधवार
  • 690
    SHARES

सर्वोच्चकाे  फैसलापछि निर्वाचन आयोगद्धारा चुनावका सबै कार्यक्रम रद्द

काठमाण्डौ – निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य चुनाव २०७८ को चुनाव कार्यक्रम रद्द गरेको छ ।

केपी शर्मा ओली नेतृत्वको सरकारले प्रतिनिधि सभा विघटन गरेर ६ महिनाभित्र चुनाव गर्ने भन्दै कात्तिक २६ र मङ्सिर ३ गतेका लागि चुनावको मिति तोकेको थियो । तर सर्वोच्च अदालतले संसद् पुनर्स्थापना गर्ने फैसलासँगै आयोगले सबै कार्यक्रम रद्द भएको जनाएको छ ।

चुनावका लागि आयोगले केही कार्यक्रम अघि बढाएको थियो भने सरकारले बजेट पनि छुट्याएको थियो । 


लुम्बिनी चिन्तन

थप समाचार