Logo
२०८३, कार्तिक ४ गते
images

ताजा अपडेट

Logo २०८३, कार्तिक ४ गते

लुम्बिनी प्रदेशः राज्यमन्त्री शर्माद्धारा राजीनामा


  • लुम्बिनी चिन्तन
  • आषाढ १८, २०७८ शुक्रवार
  • 854
    SHARES

लुम्बिनी प्रदेशः राज्यमन्त्री शर्माद्धारा राजीनामा

बुटवल । लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार विकास राज्यमन्त्री सुमन शर्मा रायमाझीले राजीनामा दिएकी छन्। जनता समाजवादी पार्टी (जसपा) को तर्फबाट सरकारमा सहभागी भएकी सांसद सुमनले शुक्रबार मुख्यमन्त्री समक्ष राजीनामा बुझाएकी हुन् ।

जसपाको एक पक्ष सरकारमा सहभागी हुंदा उनीसहित ४ जना सांसद मन्त्री भएका थिए। जसपाको सरकारलाई सर्मथन नरहेकाले प्रदश सरकारमा बसेर काम गर्न नसक्ने अवस्था आएको उनले बुझाएको राजीनामा पत्रमा उल्लेख छ ।


लुम्बिनी चिन्तन

थप समाचार